नियम ३८
बैकल्पिक व्यवस्था गरेर मात्र काज खटाउनु पर्ने
अधिकृत तहका कर्मचारीलाई निज
कार्यरत रहेको मन्त्रालय, विभाग वा कार्यालयबाट अन्यत्र काजमा खटाउनु परेमा निजले
।गरी आएको काम नरोकिने गरी अर्को बैकल्पिक कर्मचारीको व्यवस्था गरेर मात्र काज
खटाउनु पर्नेछ ।